Logo

प्रधानमन्त्री कार्यालय अगाडि मृतक जेनजी परिवारको धर्ना (फोटो फिचर)

काठमाडौं। प्रधानमन्त्री कार्यालय अगाडि मृतक जेनजीका परिवारले धर्ना दिएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि जेनजी परिवारहरुले धर्ना दिएका हुन् ।