सुनसरी। सुनसरीको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘हामी आयौं’ परिवर्तन उद्घोषसभामा वृद्ध–वृद्धाहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। मंगरबार आयोजित सभामा युवासँगै ज्येष्ठ नागरिकहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।