Logo

पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणमा नेपालको पहिलो पाइला(तस्विरहरु)

दैलेखको भ‌रवी गाउँपालिकामास्थित पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण गरेको छ । चिनियाँ कम्पनीले लामो समयको अनुसन्धानपछि ठूलो मात्रामा ग्यास रहेको हुनसक्ने देखाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार एक अर्ब १२ करोड घनमिटर क्षेत्रफलमा मिथेन ग्यास रहेको हुनसक्ने दावी गरिएको छ । दैलेखको तीनवटा क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको हुनसक्ने अनुमानमध्ये मुख्य धेरै सम्भावना भएको ठाउँमा चिनियाँ…