मुगु । मुगुको रारा तालमा पाहुना चराहरुको संख्या गत बर्ष भन्दा यस बर्ष बढेको छ । समुन्द्री सतहबाट दुई हजार ९ सय ७२ मिटर उचाइमा रहेकोे रारा तालमा भारत, मानसरोबर ,साईबेरिया लगायतका बिभिन्न खाडी मुलुकबाट दर्जनौं प्रजातिका चराहरु यस बर्ष बढेका छन् । चराविदहरुका अनुसार रारामा पाइने चराहरु साइबेरिया लगायत बिभिन्न देशहरुबाट मंसिर महिनाबाट आउन…