Logo

रोल्पा जिल्लामा अवस्थित घोडागाउँ (फोटोफिचर)

घोडागाउँ नेपालको पहाडमा अवस्थित रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका १ मा पर्ने सुन्दर गाउ हो । पूर्ण खोप घोषणा गरिएको घोडागाउँलाई धार्मिक तथा साँस्कृतिक पर्यटन, ऐतिहासिक स्थल, युद्ध पर्यटकको विशेष महत्वपूण स्थानको रुपमा लिइन्छ । तस्बिरहरु : टार्जन लिम्ब \नेपाल न्यूज बैंक