Logo

गुलमोहरले सजिएका वीरेन्द्रनगरका सडक (फोटो फिचर)

सुर्खेत । मनै लोभ्याउनेगरी ढकमक्क फुलेका फूल । कर्णालीको राजधानी वीरेन्द्रनगरका सडक यतिखेर रंगिचङ्गी देखिन्छन् छेउछाउमा फूलेका गुलमोहरका कारण । सडकमा सेल्फी खिच्नेहरु पनि बढेका छन् । सडकका दुई किनारामा लामबद्ध रोपिएका यी फूलले वीरेन्द्रनगरका सडकको सोभा नै बढाएको छ । कुइनेपानी, घण्टाघर, ईत्राम लगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले मोहित बनाएको छ । वसन्त ऋतुमा…