मुम्बई । बलिउड अभिनेता शाहरुख खानका लागि सन् २०२३ फलिफाप साबित भयो । तर सन् २०२३ अघि उनका लागि केही समय समस्याग्रस्त बन्यो । उनको व्यक्तिगत जीवनसँगै व्यावसायिक जीवन पनि समस्याले घेरिएको थियो । शाहरुखको फिल्म ‘जिरो’ सन् २०१८ मा रिलिज भएको थियो । यो फिल्मलाई दर्शकले उल्लेख्य मन पराएनन् । अहिले आएर यो फिल्मको…