Logo

अभिनेता सैफअली खान अस्पताल भर्ना

मुम्बई । बलिउड अभिनेता सैफअली खान कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । उनको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएपछि अस्पताल भर्ना भएका हुन् । उनका साथ अभिनेत्री पत्नी करीना कपूर खान पनि उपस्थित छिन् ।उनको घुँडा र काँधमा फ्याक्चर भएको छ । जसकारण उनलाई सोमबार बिहानै अस्पताल भर्ना गरिएको हो । यद्यपि उनको चोटको वास्तविक कारण खुलेको…