Logo

‘निर्मिति नव्यता’ मा डिजाइनरका पहिरन

काठमाडौं । नमूना कलेज अफ फेसन टेक्नोलजीको १८ औं ब्याचका ७१ जना ग्राजुएटिङ फेसन डिजाइनहरुले तयार पारेका आठवटा क्रिएटिभ वेयर राजधानीमा आइतबार साँझ ‘निर्मिति नव्यता’ नामक फेसन शोमा प्रदर्शन गरिएको छ । डिजाइनरका ७९ वटा सिर्जना ¥याम्पमार्फत मोडलहरुले प्रदर्शन गरेका हुन् । नमूना कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवे उपस्थितिसँगै शुरु भएका शोमा चार…