काठमाडौं। अभिनेत्री उषा रजकले अभिनेता अनुप बराललाई नेपोटिजमको आरोप लगाएकी छन् । एक्टर्स स्टुडियोका सञ्चालकसमेत रहेका अनुपले सम्बन्धका आधारमा कास्टिङ गर्ने गरेको उषाको आरोप छ । “एक्टर स्टुडियोको पहिलो ब्याचको विद्यार्थी हुँ म । १७ वर्ष अघि अनुप बराल सरले जसरी त्यो संस्थाबाट हुने राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दीया मास्केलाई मात्र…