Logo

उषा रकजले मागिन् राजेश हमालसँग माफी

काठमाडौँ। अभिनेत्री उषा रजकले अभिनेता राजेश हमालसँग माफी मागेकी छन् । उनले हमालको बारेमा दिएको एक अभिव्यक्तिको चर्को आलोचना भएपछि माफी मागेकी हुन् । केही दिनअगाडि उषाले उषाले कमेडी शो ‘आम्मा कसम यहाँ दुख्छ’ मा राजेश हमाललाई ‘ओभररेटेड एक्टर’ भनेर आलोचना गरेकी थिइन् । हमालको अभिनय पनि खासै नभएको र नृत्य पनि सबैलाई थाहा भएको…