Logo

‘महाजात्रा’मा मुन्नाको चरित्रमा के छ ?

काठमाडौं । अभिनेता रविन्द्र झाले धेरै फिल्ममा अभिनय गरेपनि उनी फिल्म ‘जात्रा’को ‘मुन्ना’ चरित्रबाट दर्शकमाझ सर्वाधिक चिनिएका छन् । फिल्म ‘जात्रा’को तेस्रो सिरिज ‘महाजात्रा’सम्म आइपुग्दा उनी फिल्मको अभिन्न पात्र बनिसकेका छन् । यही चैत ९ गतेबाट नेपालसहित विश्वव्यापी रिलिज हुने तयारीमा रहेको फिल्म ‘महाजात्रा’मा उनकै भनाईमा उनी सोझो व्यक्ति छन् । ‘मुन्ना सोझो व्यक्ति हो…