Logo

‘पुष्पा २ : द रुल’को सिक्वेल ‘पुष्पा ३: द रोर’ बन्ने

मुम्बई । साउथ सुपरस्टार अल्लू अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ : द रुल’ चाँडै थिएटरमा प्रदर्शनको तयारीमा छ । यो फिल्मलाई लिएर अल्लूका फ्यान व्यग्र प्रतिक्षामा छन् । हाल यो फिल्मको सुटिङ धमाधम भइरहेको छ । केही समय अघिमात्र सुटिङ सेटबाट सार्वजनिक केही तस्वीर सामाजिक सञ्जालमा भाइरल भएका थिए । सार्वजनिक तस्वीरमा अल्लूलाई निलो साडी…