मुम्बई । बलिउडमा धर्मेन्द्र र हेमा मालिनीलाई आदर्श जोडीका रुपमा चिनिन्छ । यो जोडीले आफ्नो करियरमा कैयौं हिट फिल्म दिएका छन् । आमाबाबुको पाइला पछ्याउँदै फिल्म क्षेत्रमा आएकी छोरी ईशो भने आमाबाबुको जस्तो लोकप्रियता पाउन सकिनन् । यही बीचमा ईशा र उनका पति भरत तख्तानीबीच सम्बन्धविच्छेद भएको खबर सार्वजनिक भएको छ । ईशा र भरतले…