Logo

निम अवार्ड : जुगललार्ई ‘रजत संगीत सम्मान’

काठमाडौं । राजधानीमा बिहीबार सम्पन्न ‘सातौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड(निम अवार्ड) २०२४’मा संगीतकार जुगल डंगोललाई ‘रजत संगीत सम्मान २०२४’बाट सम्मान गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आयोजना गरेको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले डंगोललाई सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा संगीतकार डंगोलको सम्मानमा गायिका निशा देशारले जुगलकै संगीतको…