Logo

‘वैरागी काईँलाका प्रारम्भिक रचनाहरु’ सार्वजनिक

काठमाडौं । लेखक डा. देवी क्षेत्री दुलालद्वारा लिखित ‘वैरागी काईँलाका प्रारम्भिक रचनाहरु’ नामक पुस्तक सार्वजनिक भएको छ । काठमाडौंको प्रज्ञा भवनमा सोमबार आयोजित कार्यक्रमका उक्त कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा वैरागी काईँलाले पुस्तकमा त्यसै पन्छाएर राखेका रचनाहरु छापिएकोमा खुसी व्यक्त गरे । साहित्यको दृष्टिकोणले पुस्तकको महत्व कम भए पनि आफ्नो लेखनको यात्राको इतिहासमा त्यसको…