काठमाडौं । फिल्म निर्मातासमेत रहेका अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय रहिरहने फिल्मकर्मीमा पर्छन् । उनी समसामयिक विषयमा आफ्ना धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहन्छन् । यतिबेला फिल्म ‘रंगेली’ चर्चामा छ । यो फिल्म यही फागुन २५ गतेबाट रिलिज हुँदैछ । केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)ले फिल्मको नाममा आपत्ति जनाउँदै सेन्सर प्रमाणपत्र दिन अस्वीकार गरेपछि सामाजिक…