Logo

दिपिकाले पति रणवीरलाई दिइनन् जन्मदिनमा शुभकामना, सबन्ध टुटन लागेको अनुमान

मुम्बइ । सामाजिक सञ्जालमा फेरि एकपटक दीपिका पादुकोण र रणवीर सिंहको सम्बन्ध विच्छेदको चर्चा छाएको छ । आजकल साउथ स्टार प्रभाससँग आफ्नो अर्को फिल्म 'प्रोजेक्ट केु मा काम गरिरहेकी दीपिकाले आफ्नो जीवनका अपडेटहरू पोस्ट गरिरहेकी हुन्छिन तर उनले आफ्ना पति रणवीर सिंहको जन्मदिनमा कुनै पोस्ट सेयर गरेकी छैनन् । फलस्वरूप, एक पटक मानिसहरूले दुई बीचको…