मुम्बई । अभिनेता सलमान खानले केही दिनअघि मात्र आफ्नो फिल्म ‘सिकन्दर’को घोषणा गरे । यो फिल्म आगामी वर्ष २०२५ मा रिलिज हुँदैछ । यहीबीचमा अभिनेता शाहरुख खान पनि नयाँ फिल्म ‘किङ’ लिएर दर्शकमाझ आउने तयारीमा छन् । शाहरुखलाई बलिउडमा ‘किङ खान’का रुपमा चिनिन्छ । यही कारण पनि उनले फिल्मको नाम ‘किङ’ राखिएको फिल्म विश्लेषकहरुको दाबी…