Logo

‘पूर्णबहादुरको सारङ्गी’मा भित्रिए तीन कलाकार

काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारङ्गीमा अभिनेतात्रय विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाल भित्रिएका छन् । अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्ममा यसअघि गायक तथा अभिनेता प्रकाश सपुत र अर्का अभिनेता मुकुन भुषाल अनुबन्धित भइसकेका छन् । निर्माण पक्षले तीन कलाकारको भूमिकाबारे केही खुलाएको छैन । निर्माता…