Logo

चत्रचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडौं  । नेपाली चत्रचित्र ‘फिरफिरे फिरिरी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।  माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चत्रचित्र ‘फिरफिरे फिरिरी’ को सोमबार निर्माण पक्षले एक विशेष समारोहकाबीच अफिसियल ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर सार्वजनिक गर्दै निर्देशक नबिन भट्टले यो हरर–कमेडी फिल्म भएको बताए । उनले नेपालमा विरलै प्रयोग भएको जनरा हरर–कमेडी फिल्म…