Logo

शान्तीश्री र गौरवको ‘सुन मायालु’मा दीपा शाही

काठमाडौँ । संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।शान्तीश्री परियार र गौरव गिरीको स्वर रहेको सुन मायालु लोकपप शैलीमा तयार गरिएको छ ।सुदुर पश्चिमेली भाषालाई संगीतकार श्रेष्ठले लोक पपशैली ढालेको सुन माया दर्शकले झट्ट सुन्दा र हेर्दा नै मन छुने किसिमले निर्माण गरिएको निर्देशक तथा गीतकार गौरव गिरी बताउँछन् ।भिडियोमा…