काठमाडौं । द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस्ले ९७औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) मा ‘विदेशी भाषी चलचित्र’ विधामा नेपाली चलचित्रको लागि आवेदन खुलाइएको छ । मार्च २ तारिख आइतबारका दिन आयोजना हुने उक्त अवार्डको प्रतियोगितामा नेपाली चलचित्रलाई सहभागी गराउन ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट…