Logo

अभिनेत्री रेखा थापा ‘मीरा’बाट नाटकमा डेब्यु गर्दै 

काठमाडौँ । अभिनेत्री रेखा थापाले नाटकमा देखिने भएकि छिन् । कान्तिपुर फिल्म एकेडेमीले मंचन गर्न लागेको नाटक ‘मीरा’बाट उनले नाटकमा डेब्यु गर्न लागेकी हुन् । जेठ १५ गतेदेखि असार ७ गतेसम्म मञ्चन हुने नाटक दीपक सिंजालीद्धारा लिखित उपन्यास ‘मीरा’मा आधारित रहेको  छ । नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा समावेश रहेको छ ।…