काठमाडौं । नेपाली कथानक चलचित्र ‘ऊनको स्वीटर’ले भव्यरुपमा प्रिमियर सम्पन्न गरेको छ । बुधबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित सिनेमा हलमा आयोजित प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति थियो । चलचित्र हेर्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनले चलचित्र एकदमै राम्रो रहेको भन्दै नेपाली चलचित्रहरु एकपछि अर्को हेर्न लायक बनिरहेको बताए । यस्तै…