Logo

फिल्म ‘एक्टर’ माघ ४ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । मदन घिमिरे निर्देशित फिल्म ‘एक्टर’ आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले आइतबार  पत्रकार सम्मेलन गर्दै  माघ ४ गतेबाट प्रदर्शनमा आउने जनाएको हो । पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्देशक मनोहरि थापाले यो फिल्म पूर्णतया मुलुकको आवश्यक्ता, मुलुकको चुनौतिलाई सामना गर्ने र युवा जगतलाई राम्रो  सन्देश दिने उदेश्यले निर्माण गरिएको…