Logo

विदाइको बेला हुने रुवाबासी गीतमा

काठमाडौँ । गायक तथा संगीतकार हेमन्त कान्छा रसाईलीको ‘जानै लाग्यो वैँश रिमई’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । विदाईको समयमा हुने रुवाबासी र मन कटक्क खाने दृश्यहरुसहितको भिडियोमा गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईली र गायिका देवीघर्तीको जादुमयी स्वर सुन्न  सकिन्छ । गीतमा राजकुमार बगरका शब्द सृजना रहेको छ भने मिक्सिगं र मास्टरिगं एचबिएन…