काठमाडौं — अभिनेता, निर्देशक तथा पटकथा लेखक निखिल उप्रेतीको निर्देशनमा निर्माण भइरहेको आगामी फिल्म ‘आचार्य’ मा बलिउड अभिनेता संजय दत्त वा सुनिल सेट्टीमध्ये एक जनाको सहभागिता हुने निश्चितजस्तै भएको छ।उप्रेतीले अनलाइनखबरसँगको कुराकानीमा फिल्ममा यी दुई स्टारमध्ये एकलाई क्यामियो भूमिकामा समावेश गर्ने प्रयास भइरहेको जानकारी दिएका छन्। उनका अनुसार, यद्यपि भूमिका क्यामियो भए पनि कथा अनुसार…