Logo

मनोज गजुरेल अब ‘कमेडी दरबार’ मा देखिने

काठमाडौँ।  दर्शकमाझ चर्चित कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’मा  मनोज गजुरेल फर्किएका छन् । चारवटा एपिसोडमा नदेखिएका उनले मंगलबार नयाँ एपिसोडको छायांकन गरेका छन्। शोमा महाराजाको भूमिकामा रहेका उनी एक महिना लामो युरोप टुरमा थिए।  मनोज गजुरेलको स्थानमा  फिल्म निर्देशक प्रदीप भट्टराईलाई ल्याइएको थियो । ‘कमेडी दरबार’ को मंगलबार छायांकन गरिएको एपिसोडमा टेलिसिरियल ‘सक्किगोनि’ का कलाकारहरू…