Logo

चलचित्र अञ्जिलाको भव्य प्रिमियर सम्पन्न

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’को भव्य प्रिमियर गरिएको छ । सोमवार साँझ ललितपुरको क्यूएफएक्स लाविम मलमा गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै फुटबल खेलाडीको उपस्थिति थियो । प्रिमियर शोमा पुगेका अभिनेता दयाहाङ राईले अञ्जिलाको संघर्षको तारिफ गर्दै चलचित्र सफलताको कथा बनेको बताए ।उनले अञ्जिला सम्झनलायक चलचित्र बनेको भन्दै…