काठमाडौं । नेपाली फिल्म ‘आशा’ निर्माण घोषणा गर्न आयोजना गरिएको समारोहमा पुराना प्राविधिक कमल मिश्रलाई नगदराशिसहित सम्मान गरिएको छ । विसं २०४६ मा प्रदर्शन भएको फिल्म ‘अन्याय’बाट भेषभूषा विभाग (ड्रेस म्यान)मा काम सुरु गरेका मिश्रलाई निर्मात्री शर्मिला थापा, निर्देशक राजिव गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नगदराशि ५१ हजार रुपैयाँसहित दोसल्लाह ओढाए संयुक्त…