Logo

‘राज्यले कलाकारलाई मार्गनिर्देशन गर्न सकेन’

नेपाली गायन क्षेत्रमा निरन्तर सक्रिय गायक नारायण थापाले आफूलाई ‘सुगम संगीतको अनुयायी’का रूपमा परिभाषित गरेका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले सुगम, अर्थपूर्ण र समाजलाई सकारात्मक सन्देश दिने गीतलाई सधैं प्राथमिकता दिएको बताए । थापाका ‘कुनै दिन त भेट होला’, ‘आजकलको मुना–मदन’, ‘तिम्रो आकर्षणले तानिरह्यो’ लगायतका गीतहरू अहिले पनि चर्चित छन् । यही मंसिर…