Logo

‘एक्टर : टेक वन’ र ‘कमेडी दरबार’ले देशका प्रमुख सहरमा बृहत् खुला कार्यक्रम गर्ने

काठमाडौं । कार्तिक १५ गते लक्ष्मीपूजाको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर ः टेक वन’ले लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा राष्ट्रिय स्तरको प्रचारात्मक टुर आयोजना गर्ने भएको छ । यो टुर काठमाडौं उपत्यका बाहिरका ६ मुख्य सहरहरू इटहरी, नारायणगढ, बुटवल, नेपालगन्ज, दाङ, र पोखरामा हुनेछ । यो प्रचारात्मक टुर कार्तिक…