Logo

चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर सार्वजनिक

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गर्दै ‘के घर के डेरा ः घर नं २’को ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा घर र डेराबीच अन्तर छ । घर मोहले निम्त्याएको समस्या प्रष्ट देखाइएको छ । घर नै…