Logo

कान्स फिल्म फेस्टिभल २०२५ मा नेपाली फिल्म ‘एक्लो’ र अभिनेता प्रदीप खड्काको उपस्थिति

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि गौरवको क्षण बनेको छ, किनभने निर्देशक प्रदीप शाही र अभिनेता प्रदीप खड्का यस वर्षको कान्स फिल्म फेस्टिभल २०२५ मा रेड कार्पेटमा प्रस्तुत भएका छन्। निर्देशक शाहीको विज्ञान-कल्पना (साइ-फाइ) फिल्म ‘एक्लो’ यसपटक कान्स फिल्म फेस्टिभलको Producers Network अन्तर्गत छानिएको छ। यो नेटवर्क विश्वभरिका स्थापित निर्माता र फिल्मकर्मीहरूको अन्तरक्रियाको थलो हो,…