Logo

‘श्री बुकुरो : द होम कलिङ’ को प्रदर्शन स्थगित

काठमाडौं । गत फागुन १ गतेबाट देशब्यापी प्रदर्शनमा आएको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन स्थगित गरिएको छ । निर्देशक सुदीप भुपाल सिंहले पुरा देश नै यति बेला चुनावी माहोेलमा भएका कारण केही समयका लगि रिलिज स्थगित गरिएको बताए । यो सिनेमाको वितरक नेशनल सिने ग्रुपले मंगलबार साँझ एक विज्ञप्ती सार्वजनिक गर्दै श्री…