काठमाडौं । शिक्षण पेसामा समेत रहेका गीतकार खेम प्रसाईंको नयाँ म्युजिक भिडियो शुभकामना सार्वजनिक गरिएको छ । महेश खड्का कम्पोजर युट्युब च्यानलबाट सार्वजनिक गरिएको शुभकामना बोललको गीतामा दीपक लिम्बू र बेनिसा पौड्यालको स्वर छ । जसमा गीतकार खेम प्रसाईंको शब्द सृजना रहेको छ भने महेश खड्काले संगीत भरेका छन् । मिनाक्षी कोइरालाले निर्देशन गरेको शुभकामनाको…