Logo

कीर्तिपुरमा खोकनाको रुद्रायणी भोज तयारी

काठमाडौं । ललितपुरको खोकनामा हुने १२ वर्षे रुद्रायणी जात्राका देवगणहरुका लागि कीर्तिपुरमा वृहत् भोज आयोजना गरिने भएको छ । नेवारी सांस्कृतिक परिकार र जात्राका विधिअनुसारका विधि प्रयोग गरेर भोज गरिने भएको हो । ‘ख्वना रुद्रायणी ध्वः भ्वय’ नाम दिइएको उक्त भोज संस्कृति संरक्षणका लागि आयोजना हुन लागेको हो । खोकनाका देवगणलाई निम्त्याइने भोज संस्कृतिकर्मीहरुका लागि…