Logo

पाँच कारणले चर्चामा लाल सिंह चढ्ढा

मुम्बई । बलिउड अभिनेता आमिर खान हालका दिनमा फिल्म ‘लाल सिंह चढ्ढा’का कारण चर्चामा छन् । यो फिल्मका लागि उनी प्रमोसनमा व्यस्त छन् । फिल्ममा आमिरका अलावा करीना कपूर खान र नागा चैतन्यको पनि अभिनय छ । फिल्म आगामी अगष्ट ११ मा रिलिज हुँदैछ । यो फिल्म पाँच कारणले अहिले चर्चामा छ । यी हुन…