काठमाडौ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जिवनीमा आधारित रहेर निर्माण हुने फिल्म ’मेयर’को राजधानी बुधबार मुहुर्त गरिएको छ । सरस्वती पूजा तथा भ्यालेन्टाइन डेको अवसर पारेर राजधानीको दरबारमार्गस्थित नारायणहिटी मन्दिरमा फिल्मको मुहुर्त गरिएको हो । फिल्मका कार्यकारी निर्माता तथा निर्देशक दीपेन्द्र के खनाल हुन् । ’केही राम्रो काम गरेरै छोड्छु भन्ने दृढ सपना…