काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको प्रमुखमा महेश खरेल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार रहेका खरेल नगरपालिकाको नेतृत्वमा दोस्रो पटक चुनिएका हुन् । २०७४ सालको निर्वाचनमा पनि उनी पाँचखालको मेयर बनेका थिए । उनले नकटस्तम प्रतिस्पर्धी नेकपा एमालेका कञ्चन अधिकारीलाई पराजित गरेका हुन् । खरेलले १२ हजार ८३६ मत पाए भने अधिकारीले ८…