Logo

पोखरा महानगर: धनराजले कटाए ५० हजार ६ सय बढी मत, एमालेका थापाले कति ल्याए ?

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५० हजार मत कटाएका छन् । अग्रस्थानमा रहेका आचार्यले पछिल्लो प्राप्त मत परिणामअनुसार ५० हजार ६ सय १२ मत ल्याएका छन् । उनका निकटस्तम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ४६ हजार ५ सय ८३ मत ल्याएका छन् । आचार्य र श्रेष्ठबीचको मतान्तर ४ हजार…