Logo

गुल्मी २ (क) मा एमालेका भुसाल विजयी

बुटवल । गुल्मी क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन् । भुसालले १४ हजार नौ सय ३० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार ८८० मत ल्याएका छन् । भुसाल र श्रेष्ठ एउटै वडाका हुन् । उनीहरूबीच ०७४ मा रेसुंगा नगरपालिकाको मेयर र त्यसअघि…