Logo

रौतहटमा दिउँसो साढे १२ बजेसम्म ३८ प्रतिशत मतदान, उत्साहजनक सहभागिता

रौतहट । रौतहटमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा दिउँसो १२ः३० बजेसम्म ३८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ । हालसम्म करिब १ लाख ६५ हजार…