काठमाडौं । स्कुल र कलेजका किताबमा पोख्त भएर आफ्नै व्यक्तिगत काम पनि गर्न नसक्ने युवाले लिएको शिक्षा व्यवहारिक नहुने उपसभामुख इन्दिरा राना मगरले बताएकी छन् । राष्ट्रिय नाचघर जमलमा मंगलबार आयोजित राष्ट्रिय फोटोपत्रकार समूहको वार्षिक भीत्तेपात्रो विमोचन, सिजन मिडियाको मिस इकलेज-२०२४ र समाज सेवाका क्षेत्रमा क्रियाशील व्यक्तित्वको सम्मान कार्यक्रममा उनले बाँच्न सिकाउने व्यवहारिक शिक्षामा जोड…