काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने कुनैपनि बालबालिका आर्थिक अभाव वा अन्य सामाजिक कारणले विद्यालय शिक्षाबाट वञ्चित हुन नपर्ने बताएको छ । महानगरपालिकाको शिक्षा विभागका प्रमुख नमराज ढकालले नयाँ शैक्षिक सत्रको सुरुवातसँगै भर्ना अभियानलाई तीव्रता दिइएको जानकारी दिँदै शिक्षालाई पूर्णतः निःशुल्क र गुणस्तरीय बनाउन महानगर प्रतिबद्ध रहेको बताएका हुन् ।नेपाल न्यूज बैंकसँगको विशेष…