Logo

मातृभूमि विद्यालयको अन्तरविद्यालय गणित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

भक्तपुर । मातृभूमि विद्यालयले आयोजना गरेको ‘मातृभूमि अन्तरविद्यालय गणित हाजिरीजवाफ प्रतियोगिता’ सम्पन्न भएको छ। प्रतियोगितामा २० वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले विभिन्न चरणमा आफ्नो विश्लेषणात्मक क्षमता, तार्किक सोच, समस्या समाधान गर्ने दक्षता, टोलीगत सहकार्य तथा आत्मविश्वास प्रस्तुत गरेका थिए। प्रतियोगितामा र्‍यापिड फायर राउण्ड, मेमोरी टेस्ट, दृश्य राउण्ड, बजर राउण्ड, पजल च्यालेञ्ज तथा…