काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको अतिक्रमणमा परेको जग्गा फिर्ता लिन उच्चस्तरीय छानबिन समिति बनाएर अगाडि बढ्ने बताएकी छन् । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बिहीबार भएको छलफलमा उनले यस्तो बताएकी हुन् । जग्गा फिर्ता ल्याउन छानबिन समिति गठन गर्ने भन्दै उनले यसका साथै विद्यार्थीहरुको नतिजा प्रकाशन लगायतको…