काठमाडौं । जेठ २ गते अर्थात आजदेखि कक्षा १२ को परीक्षा सकिएको छ । अब नतिजा आउन करिब ३ महिना लाग्छ । परीक्षा दिएर बसेका विद्यार्थीका लागि यो खाली समय हो । नयाँ सीप सिक्ने र उच्च शिक्षाका लागि के पढ्ने भनेर एक्सप्लोर गर्ने समय पनि यही हो । यसैलाई मध्यनजर गर्दै विगत एक दशकदेखि…