Logo

छुटेका आठ नेपाली विद्यार्थी बंगलादेश जान पाउने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बंगलादेश सरकारले चिकित्सा शिक्षा अध्ययनका लागि दिने छात्रवृत्तिमा छुटेका आठ नेपाली विद्यार्थी पढ्न जान पाउने भएको बताएकी छन् । सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको बैठकमा उनले बाङ्गलादेशमा गएका नेपाली विद्यार्थीहरुको कुरा गर्दै छुटेको विद्यार्थीले पढ्न पाउने जानकारी दिंदै परराष्ट्रमन्त्री, परराष्ट्र निकाय र मन्त्रालयका अधिकारीहरुलाई…